काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘लज्जावती’ इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गतसाता धर्मस्थलीस्थित एक घरमा ४५ दिनको छायांकनपछि सिनेमाको सम्पूर्ण सुटिङ सम्पन्न गरिएको हो । छायांकन सकिएसँगै निर्माण टिमले आगामी साउन २९ गतेदेखि सिनेमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको छ । हालसम्म सो मितिमा अन्य कुनै नेपाली सिनेमाले... विस्तृतमा