काठमाडौं । गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ । करिब एक महिनाको अभ्यासपछि मञ्चमा आएको नाटकले कलाकारहरूलाई अभिनयको नयाँ अनुभव मात्रै दिएको छैन, समाजमा विद्यमान जातीय विभेद, अवसरको असमानता र मानवीय संवेदनाका विषयमा प्रश्न गर्न पनि प्रेरित गरेको छ । हास्यव्यंग्य कलाकारका रूपमा परिचित मनोज गजुरेल यो नाटकमार्फत पहिलोपटक औपचारिक... विस्तृतमा