काठमाडौँ, १८ असोज । हुन्डाई नेपालले दशैं, दिपावली र छठको उपलक्ष्यमा चाडपर्व लक्षित हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत 'हुन्डाई फेस्टिभ कार्निवल' गर्नै भएको छ । हुन्डाई यही आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट फेस्टिभ डिलाइट सञ्चालन गर्नै भएको छ । हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै... विस्तृतमा