काठमाडौँ, २६ भाद्र । हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाई एसयूभिलाई आज नाडा अटो शो मा सार्वजनिक गरेको छ । हुन्डाइं नेपालले नाडा शोको पहिलो दिन आफ्नो स्टल बि–५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयूभि हुन्डाई एक्शटर रहने भनी सार्वजनिक गरेको छ । हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै... विस्तृतमा