काठमाडौं । गोगोरो स्कुटरको आधिकारिक साझेदार नेब्युला इनर्जीले इलेक्ट्रिक दुई पांग्रे सवारी साधनको लागि पुनःखरिद ग्यारेन्टी सुरु गरेको छ । यससँगै गोगोरो, नेपालमा ग्यारेन्टी गरिएको पुनः बिक्री मूल्य प्रस्ताव गर्ने पहिलो इलेक्ट्रिक दुई पांग्रे ब्रान्ड बनेको छ । जसले उपभोक्ताहरूलाई स्मार्ट र दिगो गतिशीलता अपनाउन प्रोत्साहन दिने उद्देश्य राखेको नेब्युला इनर्जीले... विस्तृतमा