सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वमा यस्ता यस्ता ब्यक्ति पनि जन्मेका छन् जसको छुटै विशेषताका कारण विश्वमा चर्चा कमउन सफल भएका छन् । हेरौ १८ तस्विरमा ति विचित्रका मानिसहरु ;
१) क्युवाका यि ब्यक्ति जोसँग छन् प्रत्येक हात र खुटामा ६ ६ बटा औला । उनको जम्मा २ बटा हात र खुटामा गरेर २४ ओटा औलाहरु रहेका छन् ।
२) अमेरीकामा जन्मेका ब्यक्ति जसको जिब्रो संबैभन्दा फराकीलो रहेको छ । उहाँको जिब्रोको कुल चौडाई ८।५७ रहेको छ । उहाँ गिनिज बुक अफ बल्ड रेकर्डमा समेत नाम दर्ता गराए ।
३) क्रिष्टि लभ मसाजेस उनको स्तनको कुल क्षेत्रफल ४८ एनएन रहेको छ ।
४) विश्वका सबैभन्दा कम उचाई भएका नेपाली मानिस जसको उचाई २१.५ ईन्च र ३१ पाउण्ड तौल रहेको छ ।
५) विश्वको सबैभन्दा चौडा मुख भएको ब्यक्ति जसको मुखको कुल चौडाई ६.६९ रहेको छ ।
६) जसको अनुहार पुरै रौले ढाकेका छन् ।
७) लस भेगसकी महिला जसको नङको कुल लम्वाई २३ फिट ११ ईन्च छ ।
८) विश्वका सबैभन्दा अग्ला टर्किका यि ब्यक्ति जसको उचाई ८ फिट ३ ईन्च रहेको छ । विश्वमा जम्मा १० जनाले मात्र ८ फिट उचाईको रेकर्ड तोडेका छन् भने उहाँको ८ फिट ३ ईन्च रहेको छ ।
९) ७७८ पाउण्ड तौल भएकी महिला जसले २८२ पाउण्ड तौल शल्यक्रियाद्धारा घटाएकी छिन ।
१०) भारतकी महिला जसले १ महिनामा २ बटा बच्चा जन्माइन् ।
११) खुटाले नै फर्निचरको काम गरेर राम्रो राम्रो काठका सामान बनाउने यि ब्यक्ति जसको हात पोलीयोको कारण झरेको थियो ।
१२) हात र खुटामा कसल ३४ औला भएकी बालीका जसले विश्वरेकर्ड राखिन ।
१३)विश्वको सबभन्दा होची महिला जसको २४.७ ईन्च उचाई रहेको छ ।
१४) एटलान्टिक सिटिकि यि महिला जसले आफनो आँखा वाहिर निकाल्न सक्छिन् ।
१५) विश्वको सबभन्दा धेरै ४५३ ठाउँमा अनुहारमा छेडेका छन् । जसमध्ये ओठमामात्र १५८ ठाउँमा छेडेका छन् ।
१६) जोनी स्ट्रेन्ज जसले कानको दुबै प्वालमा छेडेर ३२ पाउण्ड उचाले ,
१७) विश्वको सबैभन्दा बढि तौल भएका सुमो रेसलर जसको तौल ७०४ पाउण्ड रहेको छ ।
१८) ४२ बर्षदेखि ननुहाएको मानिस जसको ६ जना छोरीहरु छन् । उनका गुरुले नुहाएमा छोरा नहुने भनेको कारण छोराको आसमा ४२ बर्षदेखि नुहाएका छैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा