सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संसारकै सबैभन्दा महंगो घडी लिलामी भएको छ । अहिलेसम्मको सबै रेकर्डलाई तोड्दै दिवंगत अमेरिकी अभिनेता पाल न्यूमैनको रोलेक्स डेटोना घडी १७.८ मिलियन डलरमा विक्रि भएको हो ।
स्टेनलेस स्टीलले बनेको घडि १९६३ र १९७० को बीचमा बिक्री गरीएको उक्त घडि पाल न्यूमैन घडीको नामले चिनिन्छ । १९७८ मा यो घडी न्यूमैनलाई उनकी पत्नी जोआन उडवर्डले उपहार स्वरुप दिएकी थिइन् ।
उनले यसलाई न्यूयर्कको टिफनी र को स्टोरबाट खरिद गरेकी थिइन । उनले आफनो पतिलाई सावधानीपूर्वक मोटरसाइकल चलाउनको लागी सन्देश स्वरुप उक्त घडी दिएकी थिइन जुन बेला उनका पति मोटरसाइकल रेसमा भाग लिन्थे । न्यूमैनले कोक्सलाई रुखको घर बनाइदिए बापत खुशी भई उपहार स्वरुप दिएका थिए । जब न्यूमैनले कोक्सलाई समय सोधे तर उनिसँग समय बताउने घडि थिएन र उनले कोक्सलाई घडि उपहार दिने निर्णय गरेका थिए ।
कक्स र न्यूमैनको छोरी नेलले उक्त घडि संयुक्त रुपमा नीलामीमा राखे र जसबाट आएको रकम एक भाग नेल न्यूमैन फाउंडेशन र बाँकी न्यूमैनको आफ्नै फाउंडेशन पठाइने छ।
न्यूमैनको ८३ बर्षको उमेरमा २००८ मा मुत्यु भइसकेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा