• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साउनमा पनि बैंकहरूको ब्याजदर घट्यो, कुनले बैंकले कति घटाए ?

      मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

      गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

      केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

      सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

      शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

      अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम

      इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

      खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

      माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

      लागूऔषध सहित चार जना पक्राउ

      महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

    होमपेज /  समाचार

    गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३२, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
  • ८ पटक पढिएको
  • सरकारी वार्ता टोलीको नेतृत्व गरिरहेका गृहमन्त्री गुरुङले सबै माग स्वीकार गरे पनि प्राप्त मस्यौदाका केही भाषा सच्याउनुपर्ने र अन्तिम सम्झौता मन्त्रालयमै बसेर गर्ने भनेपछि मध्यरातसम्म चलेको वार्ता निष्कर्षविहीन भएको हो ।

    लामो समयदेखि न्यायको माग गर्दै आन्दोलनरत मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच बाराको निजगढस्थित उद्योग वाणिज्य संघको हलमा भएको वार्ता बुधबार राति बिनासहमति टुंगिएको छ । मध्यरातसम्म चलेको वार्तामा दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

    गृहमन्त्री सुधन गुरुङ सरकारका तर्फबाट वार्ता गर्न सोमबार बारा आएका थिए । दुई दिनदेखि चलेको वार्तामा बुधबार राति पीडितका तर्फबाट ६ बुँदे मागसहितको मस्यौदा गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । सरकारी वार्ता टोलीको नेतृत्व गरिरहेका गृहमन्त्री गुरुङले हालको वार्तामा सबै माग स्वीकार गरे पनि पीडितबाट प्राप्त मस्यौदामा केही भाषा सच्याउनुपर्ने बताए । वार्ता टोली गठन गर्ने र त्यसले अन्तिम सम्झौता गृह मन्त्रालयमै बसेर गर्ने भन्दै आन्दोलन स्थगित गरेर काठमाडौं आउन अनुरोध गरे । ‘पहिलाको जस्तै यो सकार होइन । अहिलेको सरकारले बोलेको पूरा गर्छ,’ उनले भने, ‘तपाईंहरु नआत्तिनुस् । हामी तपाईंहरुकै साथमा छौं । यसलाई निकास दिएरै छाड्छौं ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

    शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

    माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

    लागूऔषध सहित चार जना पक्राउ

    महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउनमा पनि बैंकहरूको ब्याजदर घट्यो, कुनले बैंकले कति…

    मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ…

    गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑