• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

      दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

      निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

      सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

      आजको मौसम : मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

      शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै्

      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

      स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

      आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

      जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

      इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

      दुई संसदीय समितिको बैठक बस्दै 

      कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

      आजको मौसम : मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

    होमपेज /  समाचार

    आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २१, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला प्रकृतिको अनुपम उपहारका रूपमा ठिङ्ग उभिएको छ । जब आकाश खुल्छ र आँखै अगाडि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका चाँदीजस्तै टल्किने चुचुराहरू देखिन्छन, त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ ।

    चिसो सिरेटो र चारैतिर फैलिएको हरियालीले दिने शान्ति शब्दमा वर्णन गर्न सकिँदैन । तर, विडम्बना के छ भने, यो प्राकृतिक सौन्दर्य नियाल्न आफ्नै देशको भूमि टेक्ने नेपालीहरूले मनभने अमिलो पार्नुपर्ने अवस्था छ । झापा दमकका राम कार्की हुन् वा काठमाडौंबाट इलाम घुम्न आएका रोहित श्रेष्ठ, सिमाना डाँडा पुग्ने हरेक नेपालीको एउटै गुनासो छ,‘आफ्नै आँगनमा पुग्न छिमेकीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता कहिलेसम्म ?’

    सिमाना डाँडाको भौगोलिक अवस्थिति जति रणनीतिक र सुन्दर छ, यसको पहुँच उति नै विरक्तलाग्दो छ । नेपाली भू–भागमा अवस्थित यो पर्यटकीय विन्दुसम्म पुग्न नेपालतर्फबाट न त व्यवस्थित सडक छ, न हिँड्ने पदमार्ग नै ।

    पर्यटकहरू बाध्य भएर भारतीय सडकको प्रयोग गर्दै दार्जिलिङतर्फको बाटो भएर यहाँ आइपुग्छन् । सूर्योदय नगरपालिकालाई ‘पर्यटकीय नगरी’ घोषणा गरिए पनि सीमा क्षेत्रको यो महत्त्वपूर्ण गन्तव्य अझैं सम्मपनि सरकारको नजरबाट ओझेलमा परेको भान हुन्छ । दैनिक सयौँ नेपाली र हजारौँको सङ्ख्यामा भारतीय पर्यटकहरू पुग्ने यो स्थलमा सामान्य पर्यटकीय पूर्वाधारको समेत अभाव देखिनुले राज्यको उदासिनतालाई छर्लङ्ग पार्छ ।

    आजभन्दा झण्डै एक दशक अघिसम्म सिमाना डाँडा एउटा गुमनाम विश्रामस्थल मात्र थियो । छिमेकी देश भारतको दार्जिलिङ घुम्न आउने पर्यटकलाई लक्षित गरी सवारी चालक र गाइडहरूले ‘रिफ्रेस’ हुनका लागि यहाँ ५ मिनेट गाडी रोक्ने गर्दर्थे । तर, त्यहीँ ५ मिनेटको बसाइमा पर्यटकहरूले यहाँको जादुमयी दृश्यको महसुस गरे । बिस्तारै यो ठाउँ सामाजिक सञ्जाल र पर्यटकका मुखबाट फैलिँदै जाँदा आज एउटा स्थापित गन्तव्य बनिसकेको छ ।

    दार्जिलिङ भ्रमणमा निस्कने जोकोहीका लागि सिमाना डाँडा अब नछुटाउने सूचीमा पर्छ । यहाँबाट ऐतिहासिक मानेभञ्ज्याङ बजार र नेपाल–भारत दुवैतर्फका मनमोहक दृश्यहरू स्पष्ट देखिन्छन्, जसले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । विकासको गतिलाई हेर्ने हो भने सीमापारि र वारिको अवस्था आकाश–पातालको फरक छ । भारत सरकारले आफ्नो सिमानासम्म चिल्लो पिच सडक पुर्याएर पर्यटकका लागि सहज पहुँच सुनिश्चित गरिसकेको छ ।

    तर, नेपालतर्फ भने पदचापहरू बाक्लिए पनि पूर्वाधारको रित्तोपनले पर्यटकलाई गिज्याइरहेको छ । पर्यटन प्रवद्र्धनका चर्का नारा लाग्ने हाम्रा मन्त्रालय र निकायहरूका लागि सिमाना डाँडाको यो दुरावस्था एउटा गम्भीर प्रश्न बनेको छ । यहाँ न पर्यटकका लागि व्यवस्थित विश्रामस्थल छ, न त दृश्यावलोकनका लागि सुरक्षित संरचना नै । सरकारी उदासीनताका कारण यो स्थलले जति आर्थिक लाभ दिन सक्थ्यो, त्यो अवसर भारततिरै मोडिएको देखिन्छ ।

    सिमाना डाँडाले यतिबेला आफ्नै देशको अभिभावकत्व खोजिरहेको छ । पर्यटनको यति ठूलो सम्भावना बोकेको ठाउँलाई केवल उपेक्षा गरेर राख्नु राष्ट्रिय सम्पदाकै अपमान हो । जबसम्म नेपाल सरकारले आफ्नै भू–भागबाट व्यवस्थित सडक र पदमार्ग निर्माण गर्दैन, तबसम्म नेपाली पर्यटकहरूले छिमेकीकै बाटोको सहारा लिएर आफ्नै ‘सिमाना’ नियाल्नुपर्ने विडम्बना कायमै रहनेछ ।

    यो सामरिक र पर्यटकीय महत्त्वको केन्द्रलाई आधुनिक पूर्वाधारले सजाउन सके इलामको मात्र होइन, समग्र देशकै पर्यटन क्षेत्रमा नयाँ इँटा थपिने निश्चित छ । अबको आवश्यकता भनेको नारामा मात्र होइन, व्यवहारमा सीमा क्षेत्रको पर्यटन पूर्वाधार सुधार गर्नु नै हो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

    दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

    निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

    सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

    आजको मौसम : मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

    शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै्

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसीसी महिला प्रिमियर कपः भुटानमाथि नेपालको लगातार दोस्रो…

    जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ…

    जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ…

    दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको…

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू…

    रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    आर्थिक

    सुनको मूल्य स्थिर, चाँदी घट्यो

    समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑