सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०, काठमाडौं – काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणमअनुसार मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४४ ३२१ मत ल्याएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३०९७० मत पाएका छन् ।
त्यसैगरी रञ्जु दर्शना(न्यौपाने)ले १६०६२ मत ल्याएकी छन् । साझा पार्टीका किशोर थापाको पक्षमा १२०५७ मत खसेको छ । माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले ४ हजार ९ सय ५७ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसकी हरीप्रभा खड्कीले ४०१०५, राप्रपाका राजाराम श्रेष्ठले २४१०३ र माओवादी केन्द्रकी शुशिला पौठेलले ६५५८ मत ल्याएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा