सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्कि, २३ बैशाख । पोखरा महानगरपालिका– १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव निकालिएको छ ।
पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४/१५ का सोनम सुवेदी आइतबार दिउँसो पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको गोताखोरले उनको शव निकालेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा