यज्ञराज उपाध्याय सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २७ माघ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि संसद् पुग्दा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
राष्ट्रपतिको सवारीकै कारण शुक्रबार दिउसोदेखि काठमाडौंका ठाउँ ठाउँमा सवारीसाधनको चाप लागेको छ ।
सिंह दरबारको दक्षिण–पूर्व सडकदेखि अनामगरको भाटभटेनी अगाडीको सडकमा सवारीसाधनको चाप
फोटोः यज्ञराज उपाध्याय/सेतो खबर




काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा