सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा तृणमूल कांग्रेसकी नेतृ ममता बनर्जीले लगातार तेस्रो कार्यकालका पदको सपथ लिएकी छन्।
सपथपछि आयोजित प्रेससँगको अन्तर्क्रियामा उनले कोभिड संक्रमणमाथि काबु पाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताइन्।
ममताले. सपथ लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बधाई दिएका छन्। उनले लेखेका छन्‚ ‘पश्चिम बंगालको मुख्यमन्त्रीका रुपमा सपथ लिनुभएकी ममता दिदीलाई बधाई दिन चाहन्छु।’
Congratulations to Mamata Didi on taking oath as West Bengal’s Chief Minister. @MamataOfficial
— Narendra Modi (@narendramodi) May 5, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा