सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । क्यान्सरका कारण गएराती निधन भएका ऐश्वर्य रायको पिता कृष्णराज रायको आज दाहसंस्कार गरिने भएको छ । अन्तिम संस्कारमा अहिले सैयौँको संख्यामा बलिउडकर्मीहरु सहभागी भएका छन् ।
भारतीय मिडियाका अनुसार अन्तिम संस्कारमा कृष्णराज रायका सम्धी अमिताभ बच्चन परिवार बेलुकादेखि नै उनको घरमा उपस्थित थियो ।
त्यस्तै चर्चित कलाकार शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका नाम चलेका हस्तीहरु सहभागी भएका छन् ।
लामो समयदेखि क्यान्सबाट ग्रसित रायको मुम्बईको लीलावती अस्पतालमा गएराती ९ बजे उपचारका क्रममा निधन भएको थियो । अन्तिम संस्कारमा सहभागी भएका बलिउडकर्मी भावुक देखिएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा