सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को ३३ औ म्याच पाकिस्तान र न्यूजिल्याण्ड बिच खेलीरहेको छ । बर्षाका कारण १ घण्टा ढिलो टस गरीयो । न्युजिल्याण्डका कप्तान केन विलियमसनले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । न्यूजिल्याण्डको टिमले पहिला खेल्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २३७ रन बनाए । पाकिस्तान जितको लागी २३८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रदैछ ।
नीशम र ग्रांडहोमले आफनो टिमको लागी १३१ रनको बलियो साझेदारी गर्दे १३८ रनसम्म पुर्यायो । नीशम ९७ रन बनाउदै अभिजित रहे । यता, ग्रैंडहोमले ६४ रन बनाए । नीशमले आफनो करियरको शानदार पारी खेले तर उनी शतक बनाउन बाट चुके ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा