सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २०। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९२ पैसा र विक्रिदर २७ रुपैयाँ ०८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र विक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ८९ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा