सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १ । नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको ‘नसोध कसैले’ बोलको गीतमा अभिनय गरेकी हुन् ।
उनले मोडल जिबन भट्टराईसँग अभिनय गरेकी हुन् । गीतमा शिब सुबेदीको शब्द संगीत रहेको छ। गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
भिडियो सहित :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा