काठमाडौँ । सर्लाहीको लालबन्दीमा जन्मिएका अमन अधिकारी अध्ययनका लागि भारत गएका थिए। त्यहीँ रहँदा उनले नृत्य र फिल्म निर्माणप्रति गहिरो रुचि विकास गर्दै कला नै आफ्नो जीवनको मार्ग हो भन्ने निर्णय गरे। पछिल्ला १० वर्षभन्दा बढी समयदेखि निरन्तर अभ्यास र संघर्ष गर्दै आएका अधिकारीले नृत्य, निर्देशन र कथावाचनमा आफ्नो पहिचान बनाउँदै आएका छन्। उनको पहिलो फिल्म “God’s Plan” हाल युट्युब... विस्तृतमा