सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् । उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज र ताल संरक्षण गर्ने निकाय र प्रशासनको लापरबाहीका कारण यहाँको प्राकृतिक सुन्दरता गुम्ने खतरा बढेको देखिन्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा