सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिशूल जात्रा काठमाडौंको जयबागेश्वरी,पशुपतिनाथ र हाँडीगाउँमा मनाइने एक जात्रा हो। यो जात्रा अषाढ महिनाको शुक्ल पक्षको दिनमा मनाउने गरिन्छ। त्रिशूल जात्रा युगौयुगदेखि चलिआएको चलन हो । नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले साङ्केतिक छेदन गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छन् ।













काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा