• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

      रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

      ‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

      नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

      छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

      भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

      साहित्यकार खुशीराम डौलियाका २० कृति एकैसाथ विमोचन

      नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

      अमेरिकाबाट धुर्मुस नेपाल फर्किए, कुञ्जनाको भावुक अपिलः ‘भागेको होइन, न्याय खोजिरहेका धुर्मुसलाई साथ दिनुहोस्’

      जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

      मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

      ‘बियन्ड आयलः गल्फ राष्ट्रहरूको आर्थिक चमत्कार’ पुस्तक विमोचन

      भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

      बजारमा आँप, किनमेल गर्नेको चाप 

      ‘पेन्सन पट्टा’ को विदेश प्रदर्शन अधिकार बिक्री

    होमपेज /  मुख्य समाचार

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २४, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६४ पटक पढिएको
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् ।

    आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् ।

    छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन्।

    उनले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्तो अन्तरक्रिया गर्न नसकिएको स्वीकार गरिन् । अब भने हरेक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल गरिने उनले बताइन्।

    उनले भनिन्,‘हामीले यस्तो छलफल अलि पहिले नै गर्नुपर्ने थियो तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा यतातिर ध्यान दिन पाइएन । अब निरन्तर रूपमा यस्ता छलफल गर्नेछौँ। सुझाव पनि लिनेछौँ र आएका सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ।’

    कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बीमालगायत विषयमा विभिन्न सुझाव दिएका थिए। मन्त्री मेहेताले मन्त्रालयका कमी–कमजोरीबारे उठेका विषयलाई पनि सकारात्मक रूपमा लिँदै सुधारका लागि पहल गरिने बताइन्।

    उनलाई मन्त्री पदबाट बिदा हुन लागेको भन्दै पत्रकारले पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले हालसम्म आफूलाई त्यससम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन्।

    ‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उनले भनिन्।

    त्यस्तै मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेको बताए । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट उल्लेखनीय रूपमा बढाइएको जानकारी दिए।

    उनले भने,‘बीमा सुधारको विषय अहिले सरकारको प्राथमिकतामा परेको छ । विगतका वर्षमा करिब साढे सात अर्ब रुपैयाँ बजेट विनियोजन हुने गरेकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैले स्वास्थ्य बीमा क्षेत्रमा सुधार हुने अपेक्षा गरेका छौँ । ’ उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन मन्त्रालयले आवश्यक सुधारका कदम अघि बढाइरहेको पनि जानकारी दिए। सञ्चारकर्मीहरूसँगको छलफलबाट प्राप्त सुझावहरूले स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रमलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको रहेको उनले बताए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई सहकार्यसम्म समाचार कमेन्टमा

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो-…

    रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग

    ‘है जवानी तो इश्क होना है’ को प्रचारका…

    नुवाकोट रास्वपा सभापतिमा २५ बर्षीय गजुरेल निर्वाचित

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ :…

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑