• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ६, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

      जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

      ठूलाको आशिर्वाद लिने र मिठो परिकार खाएर पर्व ‘ग्याल्पो ल्होसार’ : गेल्जे लामा शेर्पा

      बालकोटबाट ३० हजार मत आउने अपेक्षा छ : महेश बस्नेत

      प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा

      कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा

      जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

      राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

      सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने

      राष्ट्रिय स्वतन्त्र पार्टी भोट होइन, काम माग्न आएको हो : बालेन शाह

      फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

      फरार मेयर पक्राउपछि पीडित बालिकामा पलायो न्यायको आशा

      आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ : कांग्रेस नेता आचार्य

      राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता

      रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग, कांग्रेसमा प्रवेश गर्ने

    होमपेज /  राजनीती

    आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ : कांग्रेस नेता आचार्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ६, बुधबार (१६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले आर्थिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको बताएका छन् ।

    बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश संकटको भुमरीमा फस्दै गइरहेको र सरकारसँग पैसा हुदाँ पनि खर्च गर्न सकिने सामथ्र्य नहुदाँ सरकार झन–झन कमजोर हँुदै गइरहेको धारणा राखे ।

    उनले भने, ‘आथिक दृष्टिकोणले देश संकटको भुमरीमा फस्दै गइरहेको छ । सरकार सँग पैसा छ । तर त्यसलाई खर्च गर्न सकिने सामथ्र्य नहँुदा सरकार झन –झन कमजोर हुँदै गइरहेको छ ।’

    उनले कांग्रेस सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहेको बताए ।

    ‘कांग्रेस सत्तामा जान चाहान्छ । सत्तामा गएर परिर्वतनको धारालाई प्रतिनिधित्व गर्न चाहान्छै,’ उनले भने, ‘सत्तामा मात्र नभई देशको मुलभुत मुद्दामा केन्द्रीत गर्न चाहन्छौ। कांग्रेस सधै सत्तामा छैन ।’

    सुशासनको माग र भ्रष्टचारको दलदलमा देश फसेको चिन्ता र बहस आमजनता माझ भएको उल्लेख गर्दै उनले दलदलबाट कसरी निकाल्ने भन्ने बहस अगाडी बढाउनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

    जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

    बालकोटबाट ३० हजार मत आउने अपेक्षा छ : महेश बस्नेत

    प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा

    कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा

    राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

    जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

    ठूलाको आशिर्वाद लिने र मिठो परिकार खाएर पर्व…

    बालकोटबाट ३० हजार मत आउने अपेक्षा छ :…

    जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

    फरार मेयर पक्राउपछि पीडित बालिकामा पलायो न्यायको आशा

    बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मुत्युः आफन्तले…

    खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न…

    आर्थिक

    फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

    १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑