सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक सेवातर्फ ३८८ जना नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। सेनाले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक तथा हवाई समूहअन्तर्गतका पदहरू पूर्तिका लागि आवेदन आह्वान गरिएको हो।
विज्ञापनअनुसार नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्मका पदमा तोकिएको संख्या अनुसार भर्ना हुनेछन्। सेनाले सबै प्राविधिक पदमा दक्ष तथा योग्यता पुगेका नेपाली नागरिकलाई सहभागी हुन आग्रह गरेको छ ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा