• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

      जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

      नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

      सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

      देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

      बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

      विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

      रास्वपाको सचिवालय बैठक बस्दै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      बाढीपीडितका लागि नेपाल प्रहरीले ४० करोड दिने, मृतक प्रहरीका परिवारलाई १० लाख

    होमपेज /  आर्थिक

    ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ भाद्र २१, शनिबार (१२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५७३ पटक पढिएको
  • सुर्खेत । कालिकोटको शुभ कालिका गाउँपालिका–३ की बुँदा शाहीको दैनिकी फेरिएको छ ।

    सँधै खाद्यान्न बाली लगाउने बुदाले गाउँमै तरकारी खेती थालेपछि उनको दैनिकी फेरिएको हो । बारीमा तरकारी गोडमेल गर्ने, तयार भएको तरकारी टिपेर जम्मा गर्ने अनी त्यही तरकारी बेच्नका लागि नजिकैका बजारमा पु¥याउनु बुदाको दैनिकी बनेको छ ।

    बुदाले गाउँमा तरकारी खेती गरेकी छन् । बारीमा फलेको तरकारी बिक्रिबाट घर खर्च चलेको छ । बुदाजस्तै शुभकालिका महिलाहरूले खेतबारीमा व्यवसायिक तरकारी खेती गर्दै आत्मनिर्भर बन्न थालेको बताएका छन् । स्थानीय स्तरमै तरकारी उत्पादन र बिक्री गरेर उनीहरूले राम्रो आम्दानी गर्दै आएका छन् ।

    तरकारी खेती पहिलेदेखि गर्दै आएको भए पनि विक्री होला भन्ने विश्वास नभएका कारण आफ्नो घरका लागि पुग्ने तरकारी खेती र बाँकी खाद्यान्न खेती गर्ने गरेको बुदा बताउँछिन् ।

    ‘पहिला हामीले घरमा पुग्ने तरकारी उत्पादन गथ्र्यौ’ उनले भनिन्, ‘बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने थाहा थिएन,’ उनले भनिन् ।

    गाउँमा गैरसरकारी संस्था भिडिसेफ नेपालले तरकारी खेतीको तालिमसंगै बीउबिजन, टनेल र प्राविधिक सहयोग पाएपछि अहिले गाउँका महिलाहरु तरकारी खेतीमा आकर्षित भएका हुन् । महिलाहरुले आफ्नै बारीको तरकारी बेचर मासिक ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बुदालेले बताइन् ।

    गाउँमा महिलाहरुले समूह गठन गरेर व्यवसायिक तरकारी खेतीका लागि महिलाहरु आकर्षित भएका छन् ।

    २३ जनाको समूहमार्फत तरकारी उत्पादन गर्दै आएका देउती बज्यै कृषक समूहकी सचिव शान्ति चौलागाईंले तरकारी खेती थालेपछि समान्य खर्चका लागि पनि घरका अरु परिवारलाई गुहार्नुपर्ने र श्रीमान्संग माग्नु पर्ने बाध्यता हटेको बताईन् । ‘आफ्ना लागि चाहिने खर्च तरकारी खेतीबाटै जुटाउन सक्ने भएका छौ’ उनले भनिन्, ‘सामान्य खर्चका लागि बाहिरको मद्दतको आवश्यकता कम भएको छ ।’

    गाउँमा तरकारी खेती थालेपछि रोजगारीको खोजीमा भारत जाने घरका सदस्यहरु पनि गाउँमै रोकिएको शुभकालिका–३ की बिष्णुमाया खड्काले बताइन् । ‘तरकारी खेतीबाट धेरै कमाउन नसके पनि आफूलाई खान पुग्ने र घरखर्च चलाउन पुग्ने रकम बचत गर्न सकिएको छ’ उनले भनिन् ।
    आफ्नो बारीमा टमाटर, काँक्रा, काउली, बन्दा, सिमी, खुर्सानी र प्याज उत्पादनबाट मौषम अनुसार आम्दानी भएको उनले बताईन् । गाउँको तरकारी खेतीले कमाउनका लागि अन्यमुलक जानुपर्ने बाध्यता नरहेको उनको भनाइ छ ।

    बुदा, शान्ति र बिष्णुमाया जस्तै यहाँका २३ जना महलिाहरुले थालेको व्यवसायिक तरकारी खेतीले उनीहरुलाई आत्मनिर्भर बनाएको ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपालका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए । जलवायु परिवर्तन तथा हरित रोजगार कार्यक्रममार्फत शुभकालिकाकाका महिलाहरू व्यवसायिक तरकारी खेतीमा सक्रिय भएको उनको भनाई छ ।

    महिलाहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न उनीहरूको खेतबारीमा गई प्राविधिक ज्ञान र मौसमी तथा बेमौसमी बीउ वितरण गरिँदै आएको सहकारीले बताए ।

    ‘महिलाहरूको व्यवसायिक तरकारी खेतीले गाउँको अर्थतन्त्रमा योगदान मात्र पु¥याएको छैन आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने प्रेरणा पनि थपेको छ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले…

    जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका…

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका…

    पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक…

    विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ अर्ब ८८…

    टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    आर्थिक

    एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

    कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

     एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑