• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक हजार एक सयले घट्यो सुनको मूल्य

      अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

      मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

      रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

      आइपिएलःलगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

      सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

      लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

      परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

      धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

      आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

      आज २०८२ जेठ ९ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट फेरि हेर्दाहेर्दैमा

      बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री

      फरार प्रतिवादी यादव पक्राउ

      १९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन् : डा. भट्टराई

    होमपेज / मुख्य समाचार

    पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ८, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८२ पटक पढिएको
  • विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन् ।

    बुधवार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै सरकारले सुशासनको धेरै चर्चा गरे पनि त्यसको व्यवहारमा उल्टो गतिविधि भइरहेको उल्लेख गरेका हुन् ।

    ‘सुशासनको कुरा धेरै भयो । लामो समय कांग्रेस दलका नेताले पनि सदनमा सुशासनको कुरा गर्नुभयो । नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ । म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राने गरेको देखेँ । प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन् । हामी राजस्वको दायरा बढाऊँ भन्छौँ  । कपालभन्दा माथि उडेको हावाको कर लिने ?, उनले भने ।’

    उनले यस्तो गतिविधिले राजस्व सङ्कलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए ।

    कार्कीले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिवले गरेकोप्रति पनि आपत्ति जनाएका हुन् । उनले प्रदेश सरकारले दाशत्व स्वीकार गरेको बताएका हुन् ।

    अघिल्लो अभ्यास अनुसार यस्तो बैठकको अध्यक्षता प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने परम्परा रहेको स्मरण गराउँदै उनले भने, ‘अघिल्ला बैठकहरूमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले अध्यक्षता गर्ने अभ्यास थियो । म आफैँ आन्तरिक मामिला मन्त्री छँदा अध्यक्षता गरेको हो, उनले भने ।’

    पूर्वमुख्यमन्त्रीको वक्तव्यपछि सरकारका तर्फबाट जवाफ दिएका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले गृह सचिवको अध्यक्षताका सम्बन्धमा नीतिगत व्यवस्थामा गृह सचिवले नै अध्यक्षता गर्ने व्यवस्था रहेको जनाए ।

    बैठकमा गृह सचिव भन्दा माथिल्लो हैसियतमा रहेर कोशीका मुख्यमन्त्री र आफूले समेत निर्देशन जारी गरेको उल्लेख गर्दै दासत्व स्वीकार गरेको भन्न नमिल्ने जनाएका हुन् ।

    कोशीको प्रदेशसभामा मंगलबारदेखी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

    बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री

    दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

    दोहोरो अङ्कले बढ्यो नेप्से

    सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी असई कुञ्जाङ शेर्पा सईमा बढुवा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    नगरप्रमुखको टोली कोटिहोममा पुगेर भने ः ज्येष्ठ नागरिकहरू सम्मान गर्नुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    एक हजार एक सयले घट्यो सुनको मूल्य

    मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

    आइपिएलःलगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार

    आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

    बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री

    दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

    दोहोरो अङ्कले बढ्यो नेप्से

    सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी असई कुञ्जाङ शेर्पा सईमा बढुवा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    अस्तित्व जोगाउने प्रयासमा हुलाक : कार्गो र कुरियर सेवामार्फत विश्वास जित्ने प्रयास

    रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

    परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

    आज २०८२ जेठ २ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    जुम्लाका आठ स्थानीयतहको बेरुजु ३० करोड

    विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आर्थिक

    एक हजार एक सयले घट्यो सुनको मूल्य

    सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

    दोहोरो अङ्कले बढ्यो नेप्से

    सुनचाँदीको मूल्य बढ्यो

    नयाँ गभर्नर विश्वनाथ पौडेललाई शेयर बजारको रातो झन्डा, नेप्से घट्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑