काठमाडौँ । सोमबार दिउँसो परेको भारि वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ । वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा