• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

      १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

      सांसदलाई संसदीय भूमिकाबारे एमालेको प्रशिक्षण, ओली र पोखरेलले मार्गदर्शन दिने 

      फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

      चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’

      पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम

      अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

      देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

      नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

      पूर्वअर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा गर्न आदेश

      फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनसँग प्रधानमन्त्री शाहको छलफल

      महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    होमपेज /  रिलेशनशिप

    Rose Day 2023: कुन रंगको गुलाबको के हुन्छ मतलब ? जान्नुहोस् Valentine Special का ७ थरी गुलाब

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ २४, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : २९ मिनेट
  • २३५० पटक पढिएको
  • हाम्रो वरिपरि यस्ता धेरै ब्यक्तिहरु हुन्छन् जसलाई हामी मन पराउछौ, कुनैलाई साथी बनाउन चाहन्छौ, कसैलाई थ्याङक यू भन्न रुचाउछौ, कसैलाई मन पराउछौ त कसैसँग वन साइट लभ पनि गछौ । यस्ता मनमा भएका कुराहरुलाई पोख्ने एउटा परफेक्ट दिन हो भ्यालेनटाइन डे । जब तपाई आफनो लभ, एफेक्शन र अट्रयाक्शनलाई गुलाबको एउटा फुलबाट पनि प्रकट गर्न सक्नुहुन्छ । तर गुलाबको फुल दिदा एउटा कुरामा तपाईले ध्यान दिनु र विचार पुर्याउनु अत्यावश्यक हुन्छ ।

    गुलाबको अलग–अलग रंगको फुलले अलग–अलग फिलिंग्स प्रकट गर्दछ । आफनो प्रेमी–प्रेमीका लाई कुन रंगको गुलाब दिदा मायाको भाव तथा प्रेम प्रकट हुन्छ त्यो जान्न अत्यावश्यक हुन्छ ।

    रातो गुलाब: रातो गुलाब दिनुको मतलब माया प्रकट गर्नु हो । यती मात्र होइन रातो गुलाबले तपाईको रोमान्टिक नेचर र पार्टनरको लागी तपाईको साँचो मायालाई पनि प्रकट गर्दछ । भ्यालेनटाइनको दिन फुलको पसलहरुमा रातो रंगको गुलाब सबैभन्दा धेरै देखिन्छ । कुनै ब्यक्तिसँग पहिलो पटक मायाको कुरा गर्न गईरहनुभएको छ भने वा पार्टनरलाई आइ लभ यू भन्न गइराख्नु भएको छ भने रातो गुलाबले तपाईको कामलाई अझ सजिलो बनाउनेछ ।

     

    सेतो गुलाब: सेतो गुलाबलाई धेरैजसो विवाहको सजावटमा प्रयोग गरिन्छ त्यसको आसय भनेको नयाँ शुरुवात । यसको साथै सेतो गुलाब शुद्धता, साँचो र विनम्रताको प्रतिक हो । भ्यालेनटाइन डे को मौकामा कसैलाई सेतो गुलाब दिनुको मतलब हुन्छ कि तपाई उसलाई बताउन खोजिरहनुभएको छ कि ।

    पहेलो गुलाब फिल्ममा, किताबमा यो डाइलग त सुन्नु भएको होला तपाईको मायाँ साथी स्वरुप हो भने आफनो यो विशेष साथीलाई भ्यालेनटाइन डे को मौकामा पहेलो गुलाब दिएर मायाँ प्रेम शो गर्नुहोस् । आज भन्दा केही बर्ष पहिला पहेलो गुलाब जलनको भावना प्रकट गर्दथ्यो तर आज यसलाई साथीत््व, खुशीयाली र केयर शो को लागी दिइन्छ ।

    गुलाबी गुलाब कसैको सुन्दरताको बर्णन गर्नु छ भने त्यसलाई गुलाबी गुलाब दिनुहोस् । साधारणतय गुलाबी गुलाबलाई तपाई ग्रेस, शान जस्ता दोस्रो फिलिङग्स् लाई पनि प्रकट गर्नको लागी प्रयोग गर्न सक्नुहुनेछ । यदि कोही तपाईको धेरै नै विशेष छन्, कसैलाई मन पराउनुहुन्छ भने गुलाबी गुलाब दिने आइडिया रहनेछ वेस्ट ।

     

    पिच गुलाब भ्यालेनटाइन डे को दिन कसैलाई थ्याङक यू भन्ना खोजीरहनु भएको छ भने पिच कलरको गुलाब दिनुहोस् । यसको साथै कसैको तारिफ गर्नु छ भने पनि तपाई पिच कलरको गुलाब दिन सक्नुहुन्छ ।

    अरेन्ज गुलाब सम्बन्ध प्रगाढ र जोशलाई निरन्तरता राख्नको लागी साथै तपाईको उत्साह र डिजायर लाई प्रकट गर्छ अरेन्ज गुलाबले । यदि तपाई कसैप्रति आकर्षित हुनुहुन्छ र उसलाई धेरै मन पराउनुहुन्छ भने आफनो मनको कुरा भन्दिनुहोस् अरेन्ज गुलाब दिएर ।

    पर्पल गुलाब Love at first sight को सिन छ भने त्यसलाई प्रकट गर्नु पनि जरुरी छ । यो छुट्टै फिलिङको लागी नै हो यो अलग रंगको गुलाब , पर्पल गुलाब दिनुले यो कुरालाई पनि प्रकट गर्दछ कि तपाई कुनै स्पेशलसँग आफनो फ्रेन्डशिपलाई अगाडि बढाउन चाहनुहुन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही

    अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

    विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

    असई थमन विक हत्या प्रकरणका पूर्वसांसद लक्ष्मी महतो…

    उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑