सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएकोब छ । अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।
मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको फिदा चलचित्रमा रहेको शिर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर बिबस को गीत गैरे सुरेस को संगीत मा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीत मा समावेश गरिएको छ ।
बिश्वास भण्डारी को छायांकन तथा सम्पादन, राजन महर्जन को नृत्य निर्देशन ,द्वन्द राजु किरात मा प्रतिभा चाम्लिङ राई र ग्रुप को नृत्य रहेको छ।फिदा मुवि मा राजु पौड्याल ,दिप्ती लामिछाने , प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन , प्रेमा मगर र सरोज शिव को अभिनय रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा