सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ १६ । धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको लागि सहमति पत्रमा हस्ताक्षार भएको छ।
भरतपुर महानगरपालिका चितवनमा निर्माण गर्ने रंगशाला निर्माणसम्बन्धी सहमति पत्रमा भरतपुर महानगरपालिका र फाउन्डेशनबीच हस्ताक्षर भएको हो।
सहमतिपत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल (धुर्मुसु) र भरतपुर महानगरपालिकाको तर्फबाट मेयर रेणु दाहालले हस्ताक्षर गरेका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेटका फोटोहरु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा