धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको " हे हर्क अघि बढ पछि नफर्क " बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बिहिबार एक समारोह बीच धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा निरज श्रेष्ठको संगीत रहेको उक्त गीतमा चर्चित गायक... विस्तृतमा