काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले नेपालले संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै महासभालगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित, चासो र धारणा प्रस्तुत गर्दै आएको बताए... विस्तृतमा