काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् । उनले भने, ‘प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्तिहरु बनाउनका लागि सफल हुनेछ । यसले नेपाल... विस्तृतमा