राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई ‘विदेशी जासुसी विद्रोह’को संज्ञा दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मिश्रले यसअघि भदौ २३ को घटनालाई ‘जेन–जी विद्रोह’ र भदौ २४ को घटनालाई ‘घुसपैठ विद्रोह’का रूपमा व्याख्या गर्दै आएको बताएका छन्। विभिन्न देशमा भएका विद्रोह तथा जासुसी... विस्तृतमा