काठमाडौं ,२१ चैत्र। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन्... विस्तृतमा