काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा व्यक्त गरेको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वाला ले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको प्रतिकूल रहेको उल्लेख गरिएको छ। नेकपाले भारतद्वारा... विस्तृतमा