इलाम , २६ चैत। इलाम २ को उपनिर्वाचनका लागि मुख्य आकांक्षीका रुपमा देखिएका नेपाली कांग्रेसका नेता भेषराज आचार्यले आफूले कुनै लाभको पदसँग लेनदेन गरेर कार्यकर्तालाई धोका दिने काम नगरेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काले उम्मेदवारको टिकट लिएपछि निराश देखिएका नेता आचार्य सोमबारको घरदैलो कार्यक्रममार्फत कांग्रेसको उम्मेदवारलाई... विस्तृतमा