काठमाडौं , २८ चैत। नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कार्बाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रबि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ । बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्र्दै सांसद रामहरि खतिवडाले गृह मन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न... विस्तृतमा