काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज सार्वजनिक लेखा समिति र शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा र समितिको आन्तरिक कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि... विस्तृतमा