काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्न कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न लागिएको बताएकी छन् । सोमबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले कृषि उपजको आपूर्ति शृङ्खलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्म मध्यस्थ अर्थात्... विस्तृतमा