काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपालमा विकास र सेवा प्रवाहका काम प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा निजामती कर्मचारीतन्त्र प्रमुख बाधक बनेको बताएका छन्। नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा बोल्दै मुख्यमन्त्री बानियाँले कर्मचारीहरूले विभिन्न प्रक्रियामा अल्झाएर राख्ने प्रवृत्तिका कारण काम सम्पन्न... विस्तृतमा