धनगढी, २० फागुन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने जनाएको छ । शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएकोल तत्काललाई मत नदिने बतएको हो । बैठकले यसबारे केन्द्रीय कार्यालयलाई पत्र पठाउने निर्णय गरेको समेत माओवादीका सांसद अक्कल रावलले जानकारी दिए । मुख्यमन्त्री... विस्तृतमा