अछाम, २१ फागुन । अछाम केन्द्रबिन्दु भएर आइतबार बिहान भुकम्प गएको छ । आज(आइतबार) बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । यसअघि आजै बिहान काभ्रेपलाञ्चोककोनमोबुद्ध केन्द्रविन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४.१ म्याग्निच्यूटको भूकम्प... विस्तृतमा