काठमाडौँ । मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गरिएको सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाई सोमबार रिट दायर गरेका हुन्। सर्वोच्च अदालतले रिट दर्ता गरी भोलि (मंगलबार)का लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ। रिट... विस्तृतमा