बिराटनगर, माघ ०४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालत ओखलढुङगाको २०७९ चैत्र १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष ६ महिना कैद जरिवाना तोकिएका मोलुङ गाउँपालिका-१ का ४३ बर्षीय कृष्ण गिरीलाई खोजतलास गर्ने क्रममा आज ईटहरीबाट... विस्तृतमा