काठमाडौं , माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सोमबार अवलोकनपश्चात स्थानीय व्यवसायीसँग अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने विश्वास दिलाए । ‘निजी क्षेत्रलाई संलग्न नगराइ सेज परियोजना सफल हुँदैन,... विस्तृतमा