काठमाडौँ, १७ माघ। घरेलु फोहोरको दिगो व्यवस्थापनको थालनी स्रोतमा वर्गीकरण गर्नु नै हो । यसमा हरेक उत्पादकलाई सचेत र जिम्मेवार बनाउनु पर्छ । यो कामको थालनी काठमाडौँ महानगरपालिकाले वडा नं. २७ बाट गर्ने भएको छ । आज बसेको वातावरण समितिको वैठकले, फोहोर वर्गीकरण नमूना कार्यक्रम वडा नं. २७ बाट थाल्ने निर्णय गरेको छ । वैठकमा समितिका संयोजक महर्जनले भन्नुभयो, ‘काम थाल्नु अघि गर्नु... विस्तृतमा