काठमाडौँ,२७ माघ । सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा कुरा गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ,... विस्तृतमा