काठमाण्डौँ , २४ माघ ।आगामी शैक्षिक सत्रका लागि सामुदायकीक विद्यालयका लागि एक करोड पचहत्तर लाख थान किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड पच्चीस लाख थान पुस्तकको छपाइ सम्पन्न गरेको छ। बाँकी ५० लाख किताबहरु फागुनभित्रै छापाइ सक्ने केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयका लागि आवश्यक कक्षा ५ देखि १० सम्मको १ करोड ७५ लाख किताब छाप्ने जिम्मा... विस्तृतमा