विराटनगर, ११ फागुन । कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाखजना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ । दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ । त्यस क्रममा कोशी प्रदेशको १४ वटै... विस्तृतमा