काठमाडौँ, ११ फागुन । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । उनकी पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पहिलो सन्तानको रुपमा पुत्रलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत किरणले मेडिसिटी अस्पतालमा आफुलाई पु्त्रलाभ भएको जानकारी दिएका छन्... विस्तृतमा